National

नबिल बैंकको पर्सा शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Nabil Bank
  • बैंकिङ संसार
पर्सा । नबिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पर्सा शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई हाल आइसोलेसनमा राखिएको छ ।
त्यस्तै संक्रमित बिरामीहरुको सम्पर्क आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका बाँकी कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमित कर्मचारीहरुको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै