National

हिमालयन बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता

काठमाडौँ । हिमालयन बैंकले कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै सहायक प्रबन्धकका लागि आवेदन माग गरेको हो ।

बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेका नागरिकसँग आईटी क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव हुनुपर्नेछ । साथै, उमेदवारसँग नेपाली र अंग्रेजी दुवै विषयमा राम्रो सञ्चार शैली हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको सूचना अनुसार सहायक प्रबन्धकका लागि एक जना कर्मचारी माग गरेको हो ।  योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको १३ दिन भित्र आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै