काठमाडौँ । कोर बैंकिङ सिष्टम फिनाकल निर्माण कम्पनी इन्फोसिस लिमिटेडका सीइओ लक्ष्मिनाथ ‘लक्ष’ गोपिसेट्टी रसुवा बाधेसँगै सम्पर्कविहीन भएका छन् । भ्रमणका क्रममा नेपाल आएका गोपिसेट्टीसँग सम्पर्क टुटेको कम्पनीले जनाएको छ ।
नेपालमा बाढीका कारण ठूलो मानवीय क्षति भइरहेका बेला गोपिसेट्टी पनि बेपत्ता सूचीमा परेका छन्।


