Compliance Alert
View regulatory actions taken against banks
कारवाही कारण
समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा औँल्याइएका गम्भीर कैफियत समयमै सुधार नगरेको। कर्जा सम्बन्धी राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लङ्घन गरेको। कर्जा वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको। एकीकृत निर्देशन, २०८१ को इ.प्रा. निर्देशन नं. २ पालना नगरेको। राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणाली बाट प्राप्त विवरणबीच फरक रहेको।
कारवाही विवरण
बैंक सञ्चालक समितिलाई सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्न निर्देशन। तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना।
Prabhu Bank
- Action Year
- 2083
- Action Reason
- समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा औँल्याइएका गम्भीर कैफियत समयमै सुधार नगरेको। कर्जा सम्बन्धी राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लङ्घन गरेको। कर्जा वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको। एकीकृत निर्देशन, २०८१ को इ.प्रा. निर्देशन नं. २ पालना नगरेको। राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणाली बाट प्राप्त विवरणबीच फरक रहेको।
- Action/Penalty Details
- बैंक सञ्चालक समितिलाई सुधार योजना तयार गरी तत्काल कार्यान्वयन गर्न निर्देशन। तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) बमोजिम ५ लाख रुपैयाँ नगद जरिवाना।
Rastriya Banijya Bank
- Action Year
- 2083
- Action Reason
- बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को नियम ५ को उपनियम (१) पालना नगरेको। राष्ट्र बैंकको निर्देशनअनुसार समयमै बैंक खाता रोक्का गर्ने व्यवस्था कार्यान्वयन नगरेको।
- Action/Penalty Details
- पाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको।
कारवाही कारण
विशेष स्थलगत निरीक्षणका क्रममा बैंक खाता रोक्का गर्नुपर्ने अवस्थामा राष्ट्र बैंक तथा कानून कार्यान्वयन गर्ने निकायबाट आएको अनुरोधअनुसार समयमै खाता रोक्का नगरेको । बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) अनुसार अनुरोध प्राप्त भएलगत्तै खाता रोक्का/फुकुवा गर्ने व्यवस्था पालना नगरेको।
कारवाही विवरण
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको।
Agricultural Development Bank
- Action Year
- 2083
- Action Reason
- विशेष स्थलगत निरीक्षणका क्रममा बैंक खाता रोक्का गर्नुपर्ने अवस्थामा राष्ट्र बैंक तथा कानून कार्यान्वयन गर्ने निकायबाट आएको अनुरोधअनुसार समयमै खाता रोक्का नगरेको । बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) अनुसार अनुरोध प्राप्त भएलगत्तै खाता रोक्का/फुकुवा गर्ने व्यवस्था पालना नगरेको।
- Action/Penalty Details
- नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) बमोजिम सचेत गराइएको।
कारवाही कारण
निर्देशन नं. २ को बुँदा नं. १ को खण्ड (क) को उपखण्ड (२) बमोजिम सूक्ष्म निगरानी कर्जा (Watch List Loan) को वर्गीकरण नगरेको। सोही निर्देशनको बुँदा नं. ९ को खण्ड (१) बमोजिम आवश्यक न्यूनतम कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको।
कारवाही विवरण
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको
Kumari Bank
- Action Year
- 2082
- Action Reason
- निर्देशन नं. २ को बुँदा नं. १ को खण्ड (क) को उपखण्ड (२) बमोजिम सूक्ष्म निगरानी कर्जा (Watch List Loan) को वर्गीकरण नगरेको। सोही निर्देशनको बुँदा नं. ९ को खण्ड (१) बमोजिम आवश्यक न्यूनतम कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको।
- Action/Penalty Details
- कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको
कारवाही कारण
एकीकृत निर्देशन, २०८१ को इ.प्र. निर्देशन नं. १९/०८१ को बुँदा नं. १ को उपबुँदा नं. २ (छ) (५) उल्लङ्घन। कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थासँग सम्बन्धित व्यक्तिको सूचीमा पर्न नपुगेसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने" व्यवस्था कार्यान्वयन नगरेको।
कारवाही विवरण
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (१)(क) बमोजिम कुमारी बैंकलाई सचेत गराइएको।
Kumari Bank
- Action Year
- 2082
- Action Reason
- एकीकृत निर्देशन, २०८१ को इ.प्र. निर्देशन नं. १९/०८१ को बुँदा नं. १ को उपबुँदा नं. २ (छ) (५) उल्लङ्घन। कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थासँग सम्बन्धित व्यक्तिको सूचीमा पर्न नपुगेसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने" व्यवस्था कार्यान्वयन नगरेको।
- Action/Penalty Details
- नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (१)(क) बमोजिम कुमारी बैंकलाई सचेत गराइएको।
