MAX TIGER

आरम्भ चौतारी लघुवित्तमा काम गर्ने अवसर (सूचनासहित)

काठमाडौँ। आरम्भ चौतारी लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।

लघुवित्तले अधिकृत, कनिष्ठ  अधिकृत, सुपर भाइजर,  वरिष्ठ सहायक र फिल्ड सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

इच्छुक नेपालीले मंसिर ४ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्