काठमाडौँ। महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ। देशभरका विभिन्न स्थानमा काम गर्ने गरी नेपाली नागरिकका लागि बैंकले कर्मचारी माग गरेको हो ।
बैंकले शाखा प्रबन्धक, रिलेसनसिप म्यानेजर तथा रिलेसनसिप अफिसर पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। बैंकिङ क्षेत्रमा करियर बनाउन इच्छुक, ऊर्जाशील, मेहनती तथा नतिजामुखी सोच भएका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले २०८३ मंसिर २३ गतेभित्र आवेदन दिनुपर्नेछ। यो पनि हेर्नुहोस्:





