National

बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न एकैपटक बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकले वैशाख १३ गते एकैपटक बैंकिङ प्रणालीबाट उक्त रकम तान्न लागेको हो ।

बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट सो रकम तान्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime