Global IME Bank
Basic Information
| Symbol | GIBL |
|---|---|
| Nepali Name | ग्लोबल आइएमई बैंक |
| Name | Global IME Bank |
| Sector | Commercial Bank |
| CEO | Surendra Raj Regmi |
| Chairman | Chandra Prasad Dhakal |
| Address | Kamaladi, Kathmandu |
| Phone | +977 1-5970600 |
| [email protected] | |
| Website Link | https://www.globalimebank.com/ |
Disclaimer
The ratings displayed on this platform are generated from public user reviews and feedback. They do not represent the opinions, ratings, recommendations, or official assessment of the platform, its owners, administrators, or editors. Ratings should not be interpreted as an official credit rating, regulatory finding, financial advice, investment recommendation, or legal conclusion. Rating is not meant to be used for any financial, investment, lending, or banking decisions.
No loan interest rate data available for this bank.
No deposit interest rate data available for this bank.
No awards recorded for this bank yet.
कारवाही कारण
रिस्क प्रिमियम (Risk Premium) सम्बन्धी एकीकृत निर्देशन उल्लङ्घन गरी बढी ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकलाई फिर्ता गर्न निर्देशन दिइएको भए पनि केही ग्राहकको खातामा रकम फिर्ता नगरेको। पुनर्तालिकीकरण (Rescheduling/Restructuring) सम्बन्धी निर्देशन उल्लङ्घन गरेको। व्यवसाय सञ्चालनमा रहेका, लिलामी प्रक्रियामा रहेका तथा D/E Ratio नमिलेका ऋणीलाई समेत आवश्यक आधार बिना पुनर्तालिकीकरण/पुनर्संरचना गरेको। निष्क्रिय (NPA) कर्जासमेत पुनर्तालिकीकरण/पुनर्संरचना गरी सक्रिय कर्जामा वर्गीकरण (Upgradation) गरेको।
कारवाही विवरण
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम प्रमुख कार्यकारी अधिकृत (CEO) लाई निर्देशन (सचेत/निर्देशनात्मक कारबाही) गरिएको।
Global IME Bank
- Action Year
- 2080
- Action Reason
- रिस्क प्रिमियम (Risk Premium) सम्बन्धी एकीकृत निर्देशन उल्लङ्घन गरी बढी ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकलाई फिर्ता गर्न निर्देशन दिइएको भए पनि केही ग्राहकको खातामा रकम फिर्ता नगरेको। पुनर्तालिकीकरण (Rescheduling/Restructuring) सम्बन्धी निर्देशन उल्लङ्घन गरेको। व्यवसाय सञ्चालनमा रहेका, लिलामी प्रक्रियामा रहेका तथा D/E Ratio नमिलेका ऋणीलाई समेत आवश्यक आधार बिना पुनर्तालिकीकरण/पुनर्संरचना गरेको। निष्क्रिय (NPA) कर्जासमेत पुनर्तालिकीकरण/पुनर्संरचना गरी सक्रिय कर्जामा वर्गीकरण (Upgradation) गरेको।
- Action/Penalty Details
- नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम प्रमुख कार्यकारी अधिकृत (CEO) लाई निर्देशन (सचेत/निर्देशनात्मक कारबाही) गरिएको।
कारवाही कारण
उमेर (Ageing) अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको । कर्जा पुनर्तालिकीकरण (Rescheduling) र पुनर्संरचना (Restructuring) सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको । स्थलगत निरीक्षणका क्रममा Core Banking System सम्बन्धी कैफियत पनि फेला परेको ।
कारवाही विवरण
स्थलगत निरीक्षण प्रतिवेदन (२०८२) ले देखाएका कैफियतका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको ।
Global IME Bank
- Action Year
- 2082
- Action Reason
- उमेर (Ageing) अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको । कर्जा पुनर्तालिकीकरण (Rescheduling) र पुनर्संरचना (Restructuring) सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको । स्थलगत निरीक्षणका क्रममा Core Banking System सम्बन्धी कैफियत पनि फेला परेको ।
- Action/Penalty Details
- स्थलगत निरीक्षण प्रतिवेदन (२०८२) ले देखाएका कैफियतका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको ।
Financial Reports
No open vacancies at this bank right now.
