esewa खाता रित्तिन सक्ने भन्दै इसेवाबाट पैसा झिक्ने बढे, एनपिएलमा टिकट बिक्रीमा घोटाला भएपछि अनस्टल गर्नेहरु बढे !
banking news सुन धितोमा राखेर बैंकबाट ऋण लिएकाहरुलाई दु:खको खबर, थप सुन धितो राख्न वा ऋण तिर्न ऋणीलाई दबाब !
commercial bank बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी झण्डै ७ खर्ब, सर्वसाधारणको ५६ खर्ब २४ अर्ब ५० करोड निक्षेप !
४६ वर्षपछि नेपाल फर्किंदै जापानी सांगीतिक समूह गोडाइगो, ‘नेपाल-जापान फेस्टिभल २०२६’ को अन्तिम तयारी पूरा
sampada laghubitta सम्पदा लघुवित्तका कर्मचारीलाई बिदामा पनि काममा बोलाइयो, कर्मचारी असन्तुष्ट, काममा बोलाउनुअघि पूर्वसूचना दिन माग !
Shangrila Development Bank सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई पोशाक र विद्यालय सामग्री प्रदान
इसेवाका सिइओ तथा पूर्व बैंकरलाई पक्राउ गरेर अनुसन्धान गर्न क्रिकेट प्रेमीको माग, टियु मैदानमा चर्को नाराबाजी !
Siddhartha Bank पोखरामा सिद्धार्थ बैंकका एटीएम सेवा अस्तव्यस्त, राति सटर बन्द हुँदा ग्राहकलाई सास्ती भएको खुलासा !
Everest Bank एभरेष्ट बैंकमा हदैसम्मको मनपरी, कर्मचारीले आफ्नै परिवारका सदस्यलाई गैरकानुनी रुपमा ऋण दिने गरेको खुलासा !