National

सानिमा बैंकमा रोजगारीको अवसर, इच्छुक व्यक्तिले वैशाख २६ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । सानिमा बैंक लिमिटेडले कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै कर्मचारीका लागि आवेदन माग गरेको हो ।

बैंकले असिस्टेन्ट अफिसर, अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले वैशाख २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

बैंकले आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिने जनाएको छ । कामको अनुभव भएका व्यक्तिलाई बढी प्राथमिकता दिइनेछ । हेर्नुहोस् बैंकले जारी गरेको सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै