National

नेपाल बंगलादेश बैंकले गर्‍यो बाढीपीडितलाई १ लाख रुपैयाँ आर्थिक सहयोग

  • बैंकिङ संसार

सारांश
काठमाडौं । नेपाल बंगलादेश बैंकले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । बैंकले  सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकामा बाढीपहिरोको कारण प्रभावित क्षेत्रका स्थानिय वासीहरुलाई उक्त सहयोग गरेको हो ।
बैंकले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाअन्तर्गतका बाढीपहिरो प्रभावित स्थानीयवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको हो । विस्थापित भएका परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ लाखको चेक हस्तान्तरण गरेको हो । बाढीपहिरोको कारण भएको क्षतिप्रति बैंकको बाह्रविसे शाखा र बैंक परिवारले दुःख व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै