National

नबिल बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी, संक्रमित कर्मचारी आइसोलेसनमा

 Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको वीरगंज शाखामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण हुने कर्मचारीहरु ६ जना पुरुष रहेका छन् । 
संक्रमित बिरामीहरुलाई हाल आईसोलेसनमा राखिएको छ भने बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । यस्तै संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । संक्रमित बिरामीहरुको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै