National

कामना सेवा विकास बैंकको बारा शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बारा शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीलाई हाल आईसोलेसनमा राखिएको छ भने बैंकका अन्य कर्मचारीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । 
यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको पनि कन्ट्याक ट्रेसिङ भईरहेको छ । कोरोना संक्रमण हुने कर्मचारी २५ बर्षिय पुरुष रहेका छन् । संक्रमित बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै