सिद्धार्थ इन्स्योरेन्समा जागिरको अवसर, यस्ता छन् योग्यता र अनुभव !

सोमबार, २८ माघ २०७५    बैंकिङ संसार सम्बाददाता



सिद्धार्थ इन्स्योरेन्समा जागिरको अवसर, यस्ता छन् योग्यता र अनुभव !

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । कम्पनीले एक विज्ञापन जारी गर्दै हेड अफिसका लागि विभिन्न पदका लागि कर्मचारीहरु आह्वान गरेको छ ।

कम्पनीले सिनियर अफिसर (कर्पोरेट सर्भिस डिपार्टमेन्ट्र) , सिनियर अफिसर(बैंकास्योरेन्स डिपार्टमेन्ट), अफिसर, सिनियर एसिस्टेन्ट र जुनियर अफिसर पदका लागि केही संख्यामा कर्मचरी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सुचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिई सक्नुपर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।


Tags : #Siddhartha Insurance

प्रतिकृया दिनुहोस