National

साइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत

 Shine Resunga Development Bank
  • बैंकिङ संसार
काठमाडौं । साइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । 
बैंकको ३९ लाख ३४ हजार ३ सय ५६.१९ कित्ता बराबरको बोनस सेयर नेप्से सूचिकृत भएको हो । उक्त सेयर सोमवारदेखि कारोबार हुने भएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै