National

नेपाल राष्ट्र बैंकले मनायो ६९औँ वार्षिकोत्सव, यस्तो छ गभर्नर अधिकारीले प्रस्तुत गरेको वक्तव्यको पूर्णपाठ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकले सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीलाई सम्मान गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले कुल २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउने आइएमईलाई पनि सम्मान गरेको छ । बैंकले १४.९ प्रतिशत रेमिटेन्स भित्र्याउने सिटी एक्सप्रेस र १२.१ प्रतिशत रेमिटेन्स भित्र्याउने ईसेवालाई समेत सम्मान गरेको हो ।

सो कार्यक्रममा गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले गरेका कामहरूको विवरण सार्वजनिक गरेका थिए । 

नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा गभर्नर महाप्रसाद अधिकारीले प्रस्तुत गरेको वक्तव्यको पूर्णपाठ यस्तो छ:

Governor’s Speech of Baishakh_2081 Final

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै