प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’

काठमाडौँ। प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि बयान दिएकी छन्। बैंकको ४८ करोड घोटाला प्रकरणमा बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि बयान दिएकी हुन्।

बयानमा उनले आफ्नो यस प्रकरणमा कुनै संलग्नता नभएको जनाएकी छिन्।

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ ।

बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।

उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंकर एन्जल शर्माले प्रहरीलाई दिएको बयान:

घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।

प्रभु बैंक घोटाला प्रकरणका प्रतिवादी राजेन्द्र श्रेष्ठको बयान: ‘फोनमार्फत निर्देशन आएपछि सहीछाप गरेको हो’

प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’

प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रतिवादीबाहेक दिपेन्द्र बिष्टसहित ६ बैंकरले पनि सीआईबीमा दिए बयान, कसले के भने ?

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रभु बैंकका ५ कर्मचारीसहित ७ विरुद्ध मुद्दा दायर, बिगो र कैद सजायको माग

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्