प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’

काठमाडौँ। प्रभु बैंक लिमिटेडका शाखा प्रबन्धक सन्तोष ज्ञवालीले बैंकमा ऋण स्वीकृति तथा प्रवाहको प्रक्रिया निश्चित तह र अधिकारअनुसार हुने गरेको बयान दिएका छन्। उनी सन् २००९ देखि प्रभु बैंकमा कार्यरत छन्। सुरुमा जुनियर असिस्टेन्टका रूपमा काम गरेका उनी हाल मणिग्राम शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत छन्। उनले शाखाबाट उठाइएका कर्जा प्रस्तावहरू सम्बन्धित रिलेसनसिप म्यानेजरमार्फत शाखा … प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’ पढ्न जारी राख्नुहोस्