काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले झण्डै ६५ लाख रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नर अधिकारीले गत आर्थिक वर्षमा तलब, भत्ता तथा अन्य सुविधा गरी ६४ लाख ६२ हजार रुपैयाँ बुझेका हुन् । गर्भनर अधिकारीले एक वर्षको तलब १६ लाख ३२ हजार सहित बैठक भत्ता र अन्य सुविधा गरी[...]
काठमाडौँ । बैंकहरुले कर्जा नतिर्ने ऋणीलाई वर्गीकरण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै साँवा वा ब्याज नतिर्ने ऋणीलाई वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको हो । योसँगै राष्ट्र्र बैंकले नियतपूर्वक र परिस्थितिवश बैंकको कर्जा नतिर्ने ऋणीलाई छुट्याएर वर्गीकरण गर्नुपर्ने जनाएको छ। यो हेर्नुहोस्:[...]
काठमाडौँ । बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने जनाएको हो । बैंकहरुका लागि जारी गरेको कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था समयसापेक्ष संशोधन तथा परिमार्जन[...]