काठमाडौँ। प्रभु बैंकका सिइओ सुमन शर्मा नेपालको वित्तीय क्षेत्र सबैभन्दा बढी बिगार्ने १५ जनाको सूचीमा परेका छन् । योहो टेलिभिजनले लामो रिसर्च पछि तयार गरेको रिपोर्टमा प्रभु बैंकका सिइओ सुमन शर्मा पनि सो सूचीमा परेका हुन् ।
बिचौलिया दिपक भट्ट, इनम सापकोटा, शुलभ अग्रवालसहित १५ जनाको सूचीमा उनी १२ औं नम्बरमा परेका हुन् ।



