काठमाडौँ। इसेवा चलाउनेहरुले सुन्नैपर्ने अर्को दु:खको खबर आएको छ । खाता कुनै पनि बेला रित्तिन सक्ने भन्दै इसेवाबाट पैसा झिक्ने, र इसेवा अनस्टल गर्नेहरु ह्वात्तै बढेका छन् ।
एनपिएलमा टिकट बिक्रीमा घोटाला भएको पाइएपछि र इसेवामा ठुलो प्राविधिक कमजोरी देखेपछि आफ्नो इसेवाको पैसा र इसेवा लिंक भएको बैंक खाता कुनै पनि बेला रित्तिन सक्ने भन्दै इसेवाबाट पैसा झिक्ने, र इसेवा अनस्टल गर्नेहरु ह्वात्तै बढेका हुन् ।
इसेवाले पनि आफ्नो वालेटमा विभिन्न प्राविधिक कमजोरी भएको र धेरैले बट प्रयोग गरेर आफ्नो सिष्टममा प्रवेश गरेको स्वीकार गरिसकेको छ । यो हेर्नुहोस्:
एनपीएलको टिकट बिक्रीमा इसेवामाथि ग्राहक ठगीको आरोप, राष्ट्र बैंकको प्रतिवेदन मै कैफिय तै कैफियत !



