‘आत्मसमर्पण’ गरेका प्रभु बैंकका सिइओ शर्माको मुद्दा चौधरीको इजलासमा, थुनामा पठाउने कि धरौटीमा छाड्ने बहस हुँदै !

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माको मुद्दामा मंगलबार पर्सा जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। शर्माको मुद्दा न्यायाधीश देवीकुमारी चौधरीको इजलासमा परेको हो। प्रहरीसमक्ष आत्मसमर्पण गरेका शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा सामान्य तारेखमा छाड्ने भन्ने विषयमा बहस हुनेछ। पक्राउ पुर्जी जारी भएपछि भागेर पर्सा पुगेका शर्माले असोज २० गते … ‘आत्मसमर्पण’ गरेका प्रभु बैंकका सिइओ शर्माको मुद्दा चौधरीको इजलासमा, थुनामा पठाउने कि धरौटीमा छाड्ने बहस हुँदै ! पढ्न जारी राख्नुहोस्