प्रभु बैंकका सिइओ सुमन शर्मा प्रहरीको नियन्त्रणमा, पक्राउ पुर्जी जारी भएपछि भागेर पर्सा पुगेका शर्माले गरे ‘आत्मसमर्पण’ !

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मा प्रहरीको नियन्त्रणमा रहेको पाइएको छ। बैंकका सिइओ शर्माले आत्मसमर्पण गरेसँगै उनी प्रहरीको नियन्त्रणमा रहेका हुन्। बैंकिङ संसार डटकमलाई प्राप्त सूचना अनुसार आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि काठमाडौँबाट भागेर पर्सा पुगेका शर्माले आत्मसमर्पण गरेका हुन् । तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा विवादमा शर्मासहित चार जनाविरुद्ध ठगी … प्रभु बैंकका सिइओ सुमन शर्मा प्रहरीको नियन्त्रणमा, पक्राउ पुर्जी जारी भएपछि भागेर पर्सा पुगेका शर्माले गरे ‘आत्मसमर्पण’ ! पढ्न जारी राख्नुहोस्