प्रभु बैंकका पूर्व सिइओ शेरचन पूर्पक्षका लागि कारागार चलान !

काठमाडौँ । प्रभु बैंकका पूर्व सीइओ अशोक शेरचन पूर्पक्षका लागि कारागार चलान भएका छन् । उच्च अदालत पाटनले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

आज सुनुवाई भएका ४ फरक मुद्धामा एउटामा डेढ करोड धरौटी खुल्दा बाँकी ३ मुद्धामा अदालतले शेरचनलाई कारागार चलान गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै शेरचन अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि कारागारमा रहने भएका छन्।  यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्