MAX TIGER

नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि काम गर्ने अवसर, मंसिर २४ गतेसम्म आवेदन दिन मिल्ने, तलब नियम अनुसार हुने !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

राष्ट्र बैंकले सहायकदेखि सहायक निर्देशकसम्मका पदमा दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले कुल ६१ जना माग गरेको हो। जसमा ३५ जना सहायक निर्देशक र २६ जना सहायक रहेका छन्।

इच्छुक तथा योग्य उम्मेदवारले मंसिर १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ। 

rastra bank vacancy

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्