प्रभु बैंक घोटाला प्रकरणका प्रतिवादी राजेन्द्र श्रेष्ठको बयान: ‘फोनमार्फत निर्देशन आएपछि सहीछाप गरेको हो’

काठमाडौँ। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणका प्रतिवादी राजेन्द्र श्रेष्ठले बयान दिएका छन्। एशियन भिलेज रिसोर्ट प्रा.लि.का तत्कालीन अध्यक्ष शिशिर पौड्यालको नाममा कर्जा प्रवाह गर्ने क्रममा आफूले विभिन्न कागजातमा सहीछाप गरी पठाउने गरेको प्रतिवादी राजेन्द्र श्रेष्ठले बयान दिएका हुन्। बयानका क्रममा श्रेष्ठले प्रधान कार्यालयबाट कर्जा प्रवाह गर्ने क्रममा विभिन्न कागजातमा सहीछाप गरी पठाइदिनु भन्दै फोनमार्फत … प्रभु बैंक घोटाला प्रकरणका प्रतिवादी राजेन्द्र श्रेष्ठको बयान: ‘फोनमार्फत निर्देशन आएपछि सहीछाप गरेको हो’ पढ्न जारी राख्नुहोस्