सलपा विकास बैंकमा पोजेटिभ सर्किट, सेयरधनीहरू मख्ख !

काठमाडौँ। सलपा विकास बैंकमा पोजेटिभ सर्किट लागेको छ। फागुन २८ गते अर्थात् बिहीबार सलपा विकास बैंकमा पोजेटिभ सर्किट लागेको हो।

नेप्सेको १ बजेको तथ्यांकअनुसार नेप्से परिसूचक ७.६२ अंकले बढेर २८०४.१९ बिन्दुमा पुगेको हो ।

सालपा विकास बैंकमा पोजेटिभ सर्किट लाग्दा लगानीकर्ता भने खुशी भएका छन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै