काठमाडौँ। छिमेक लघुवित्तमा काम गर्ने अवसर खुलेको छ। लघुवित्तले एक सूचना जारी गर्दै काम गर्ने अवसर खुलाएको हो।
लघुवित्तले सहायक ईकाई प्रबन्धक पदका लागि एकैचोटी ३७ जना कर्मचारी माग गरेको छ । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिहरूले सो पदमा आवेदन दिन सक्नेछन्। महिलाको हकमा भने ५ वर्ष थप हुने लघुवित्तले जनाएको छ।
आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

