बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ
काठमाडौँ। बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको…
Published Date: ६ श्रावण २०८३, बुधबार १७:२३
