१० पासलाई सालप विकास बैंकमा काम गर्ने अवसर

काठमाडौँ। सालप विकास बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

बैंकले खोटांङ्गस्थित बाक्सिला शाखाका लागि Micro finance Field मा Assistant र Junior Assistant level मा काम गर्नका लागि जागिर खुलाएको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले वैशाख १५ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै