मौद्रिक नीति सार्वजनिक: मुद्रास्फीति ५.५ सिमित रहने पक्षेपण ! (पूर्णपाठ)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८३-८४ मा मुद्रास्फीति ५.५ सिमित रहने पक्षेपण गरिएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३\८४ को मौद्रिक नीति प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति मार्फत् ११ प्रतिशतको कर्जा विस्तार लक्ष्य लिएका छन्। वित्त नीतिले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा त्य सको परिपूर्तिको लागि ११ प्रतिशतको  कर्जा विस्तार लक्ष्या प्रस्तुत भएको हो।

Monetary_Policy-2083_84

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै