प्रभु बैंकका चार कर्मचारी कारवाहीमा, शाक्य र पन्त सेवाबाट बर्खास्त, न्यौपानेको बढुवा रोक्का, सुदीप श्रेष्ठको पद घटुवा !
Prabhu Bank प्रभु बैंकका सिइओ सुमन शर्मा प्रहरीको नियन्त्रणमा, पक्राउ पुर्जी जारी भएपछि भागेर पर्सा पुगेका शर्माले गरे ‘आत्मसमर्पण’ !
Lumbini Bikas Bank लुम्बिनी विकास बैंकले ५३ लाख रुपैयाँमा लिलाम गर्यो घर, स्थानीयले भित्राए घरमा पूर्वघरधनी, अब के हुन्छ ?
Prabhu Bank सुमन शर्मा ठगी प्रकरणमा निलम्बनमा पर्ने देखिएपछि जनकलाई सिइओ बनाउन ढकालको दौढधुप, बोर्डमा अब्जेक्सन !
sunrise bank सनराइज बैंकविरुद्ध नरेन्द्र देव अधिकारीले दायर गरे रिट, मुद्दा ‘हेर्न नभ्याइनेमा’, कार्तिक १२ गतेका लागि तोकियो अर्को पेसी !
Kumari Bank कुमारी बैंकमा कार्यरत तृप्ती राणाले दायर गरेको बैंकविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा, असोज २१ गतेलाई तोकियो अर्को पेशी !
पुरानो कर १ प्रतिशत थपेर तिर्न ग्लोबल आईएमई बैंक तयार, सर्वोच्चबाट मुद्दा फिर्ता ! (सर्वोच्चको आदेशसहित)
Garima Bikas Bank गरिमा विकास बैंकका कर्मचारीमाथि ‘ओभरटाइम’को दबाब, साँझ ७:३० देखि राति ८:३० बजेसम्म काममा लगाएको गुनासो !
Karnali Develpoment Bank कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्ताको गुनासो, ‘राष्ट्र बैंकका कर्मचारीले झुठा आश्वासन मात्रै दिए, समस्या समाधान भएन’