प्रभु बैंकका सिइओ पक्राउ

काठमाडौँ। प्रभु बैंकका सिइओ पक्राउ परेका छन्। मंसिर १४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) अशोक शेरचनलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको हो । शेरचनलाई सोधपुछका लागि सीआईबीको टोलीले नियन्त्रणमा लिइएको खुलासा भएको छ।

यता बैंकका डेपुटी सिइओ मनिराम पोखरेललाई पनि प्रहरीले खोजिरहेको छ। हाल पोखरेल सम्पर्क विहीन छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्