PRABHU BANK

गाडी किन्ने सोचमा हुनुहुन्छ ? नेपाल बैंकमा गाडी कर्जा पाइने, कर्जा अवधी ७ वर्षसम्म !

काठमाडौँ । नेपाल बैंकले गाडी कर्जा दिने भएको छ।  बैंकले ५ वर्षदेखि ७ वर्षसम्मको अवधीका लागि गाडी कर्जा दिने भएको हो ।

जसको ब्याजदर ६.६२ प्रतिशत रहनेछ। बैंकले प्रदान गर्ने उक्त कर्जा बैंकको सम्पूर्ण शाखामार्फत पाइनेछ। यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै