काठमाडौँ । नेपाल बैंकले सरल कृषि कर्जा दिने भएको छ। बैंकले परियोजना लागतको अधिकतम ८० प्रतिशतसम्म कर्जा दिने भएको हो। जसको ब्याजदर ६.६२ प्रतिशत रहने छ।
बैंकले एक सूचना जारी गर्दै न्यूनतम ३ लाख रुपैयाँदेखि अधिकतम २० लाखसम्मको कर्जा सुविधा दिने जनाएको छ।
साथै, कृषि कर्जाको अवधी अधिकतम १० वर्षसम्म हुनेछ। सूचना: