काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १३ गते सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।
यता, असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । समीक्षाको पूर्णपाठः