PRABHU BANK

‘विगतको तुलनामा खराब कर्जा बढे पनि डराउनु पर्ने अवस्था छैन’: अध्यक्ष केसी

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले खराब कर्जा विगतको तुलनामा केही बढी भए पनि डराउनु पर्ने अवस्था नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको ‘नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले अहिले पनि सम्पत्तिको गुणस्तरको विषयमा प्रश्न उठिरहेको जनाएका छन् ।

साथै, उनले अब बैंक तथा वित्तीय संस्थाले पनि यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै