prabhu

नेपाल बैंकर्स संघमा जागिरको अवसर (सूचनासहित)

काठमाडौँ। नेपाल बैंकर्स संघमा जागिर खुलेको छ । संघले एक सूचना जारी गर्दै एसोसीएट कोडिनेटर पदका लागि जुनियर अफिसर माग गरेको हो ।

आवेदन दिन चाहने व्यक्तिसँग उक्त क्षेत्रमा २ वर्षसम्म काम गरेको अनुभव हुनुपर्नेछ ।

आवेदन साउन २७ गतेसम्म दिन सकिनेछ । सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै