National

नेपाल बंगलादेश बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार
सिरहा । नेपाल बंगलादेश बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सिरहामा रहेका शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीको आईसोलेसनमा उपचार भईरहेको छ । 
साथै, बैंकका बाँकी सबै कर्मचारीहरुलाई होम क्वारेन्टाइन राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । संक्रमित बिरामीको स्वास्थ्यस्थिति अहिले सामान्य रहेको बताइएको छ । यसरी दिनप्रतिदिन बैंकिङ क्षेत्रमा कोरोनाको उच्च जोखिम बढीरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै