National

सानिमा बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Sanima Bank
  • बैंकिङ संसार
धनगढी । सानिमा बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धनगढीमा रहेको शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुराको प्रयोगशालामा गरिएको स्वाप परीक्षणमा सानिमा बैंकका ३१ बर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको धनगढी उप-महानगरपालिकाले जनाएको छ । 
संक्रमित कर्मचारीलाई आईसोलेसनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गरिएको छ । त्यस्तै बैंकका अन्य बाब्की कर्मचारीहरुलार्ए होम क्वारेन्टाइनमा राखिने बैकले जनाएको छ । संक्रमित बिरामीको स्थायी घर कञ्चनपुर रहेको र कामको सिलसिलामा धनगढी उप–महानगरपालिकामा बस्दै आएको पनि बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै