काठमाडौँ । सवारी दुर्घटनामा परी एक बैंकर घाइते भएकी छिन् । मुक्तिनाथ बिकास बैंकमा कार्यरत कर्मचारी बन्दना सारा दुर्घटनामा परी घाइते भएकी हुन् ।
सवारी दुर्घटनामा परी घाइते भएकी उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।
उनको अहिले बिराटनगरस्थित अस्पतालमा उपचार भईरहेको छ ।