PRABHU BANK

हिमालयन बैंकको सेयर भाउ १ बर्ष यताकै सस्तो

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको सेयर भाउ ५२ हप्ताकै सस्तो मूल्यमा आईपुगेको छ । ५२ हप्तामै सबैभन्दा कम मूल्य अर्थात १७९.६० रुपियाँ प्रतिकित्तामा बैंकको सेयर खरिद बिक्री भएको छ ।
गत ५२ हप्तामा बैंकको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँसम्म कारोबार भएको छ ।
सोमबार बैंकको सेयर १८४ रुपैयाँमा कारोबार भएर कारोबार बन्द भएको थियो । सोमबार पनि सेयरको मूल्य ५२ हप्ताकै कम अर्थात १७९. मा आएर माथि उक्लिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै