PRABHU BANK

कामना सेवा बिकास बैंकले भिडियो सिरिजमार्फत वित्तीय चेतना फैलाउँदै, हरेक आइतबार सिरियल प्रशारण गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले ‘केएसबिबिएलः फाइनान्सियल फुटस्टेप्स’ को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा सो टिजर सार्वजनिक भएको हो ।
भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउनु रहेको बैंकले जनाएको छ । सो भिडियो सिरिज बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै