प्रभु बैंकका सिइओ सुमन शर्मा ‘फरार’ !

काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्मा फरार भएका छन्। पक्राउ पूर्जी जारी भएपछि प्रभु बैंकका सिइओ फरार भएका हुन् ।

बैंकका सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो।

बुधबार नै प्रहरीले उनीहरूलाई पक्राउ गर्ने तयारी गरेको थियो । यता तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत हाल प्रभु बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत सिइओ सुमन शर्माविरुद्ध फौजदारी मुद्दा दर्ता भएको थियो।

तत्कालीन सनराइज बैंकका नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीविरुद्ध मुद्दा दायर भएको हो । यो पनि हेर्नुहोस्:

प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा: पेशी ५ महिनापछि !

प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्धको अदालतको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’ मा !

सिंहदरबारमा प्रहरीले प्रभु बैंकका सिइओलाई किन छिर्न दिएन ? अर्थमन्त्रीसँगको बैठकमा जान नपाउनुको कारण यस्तो…

प्रभु बैंकका सिइओविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको अर्को पेशी साउन २९ गते, दोषी ठहरिए जान्छ पद !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्