प्रभु बैंकका सिइओविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको अर्को पेशी साउन २९ गते, दोषी ठहरिए जान्छ पद !

काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको अर्को पेशी साउन २९ गतेका लागि तोकिएको छ । यसअघि साउन २५ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेशी तोकिए पनि मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको थियो। अम्बिरबाबु गुरुङले प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध सर्वोच्च अदालतमा असार ३० गते … प्रभु बैंकका सिइओविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको अर्को पेशी साउन २९ गते, दोषी ठहरिए जान्छ पद ! पढ्न जारी राख्नुहोस्