सिंहदरबारमा प्रहरीले प्रभु बैंकका सिइओलाई किन छिर्न दिएन ? अर्थमन्त्रीसँगको बैठकमा जान नपाउनुको कारण यस्तो…

काठमाडौँ । मंगलबार अर्थमन्त्रीले बाणिज्य बैंकका सिइओहरुलाई छलफलका लागि बोलाएका थिए । निर्धारित समयमा १७ बाणिज्य बैंकका सिइओ सिंहदरबार पुगे । मात्र तीन बैंकका सिइओ त्यहाँ पुगेनन् । राष्ट्रिय बाणिज्य बैंकका सीइओ देवेन्द्र रमण खनाल, कृषि बिकास बैंकका सीइओ गोबिन्द गुरुङ र प्रभु बैंकका सिइओ सुमन शर्मा बैठकमा सहभागी भएनन् । बैठकमा सहभागी नभएका ३ … सिंहदरबारमा प्रहरीले प्रभु बैंकका सिइओलाई किन छिर्न दिएन ? अर्थमन्त्रीसँगको बैठकमा जान नपाउनुको कारण यस्तो… पढ्न जारी राख्नुहोस्