प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्धको अदालतको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’ मा !

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माविरुद्धको अदालतको अवहेलनासम्बन्धि मुद्दा साउन २५ गते ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीसद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलाशमा पेशी परे पनि केस ‘हेर्न नमिल्ने’ मा परेको हो । अम्बिर बाबु गुरुङले प्रभु बैंकका सिइओ सुमन शर्मामाथि सर्वोच्च अदालतमा असार ३० गते अदालतको अवहेलनासम्बन्धि … प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्धको अदालतको अवहेलना मुद्दा ‘हेर्न नमिल्ने’ मा ! पढ्न जारी राख्नुहोस्