बिहीबार बागमती प्रदेशमा सार्वजनिक बिदा, बैंक बन्द हुने !

काठमाडौँ । प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।

बिहीबार सरकारी कामकाजको भाषा सम्बन्धी दिवस परेकोले सोही दिवसको अवसरमा सरकारले विदा दिएको हो।

प्रदेशभर सार्वजनिक बिदा परेसँगै बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै