DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकमा काम गर्ने अवसर

काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै रिलेसनसिप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

सो पदमा काम गर्न चाहने व्यक्तिहरूले पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

बैंकले रिलेसनसिप म्यानेजर पदमा आवेदन दिन ३ वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने र ट्रेनी असिस्टेन्ट पदमा काम गर्न अनुभव नचाहिने जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै