काठमाडौँ। सिद्धार्थ क्यापिटलमा काम गर्ने अवसर खुलेको छ। कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।
कम्पनीले बिरगंज शाखाका लागि मार्केटिङ, बिजनेस डेभलपमेन्ट अफिसर पदमा काम गर्ने अवसर खुलाएको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नगरिकले साउन २२ गतेभित्र आवेदन दिन सक्नेछन्।
आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

